Appointment

    KG Hospital मा वरिष्ठ ल्यापारोइन्डोस्कोपीक सर्जन

    KG Hospital मा वरिष्ठ ल्यापारोइन्डोस्कोपीक सर्जन डा . दिपक कुमार सिंह द्वारा तल उल्लेखित समस्याहरुको सफल उपचार गरिन्छ : पित्तथैलीको पत्थरीको शल्यक्रिया | बबासीर ( पाइल्स ) , फिस्टुला , फिसरको शल्यक्रिया | ऐपेनडीक्स , हर्निया तथा आन्द्राको शल्यक्रिया तथा स – साना प्वाल पारेर Laparoscopy विधिबाट गरिने अन्य सरल तथा जटिल शल्यक्रियाहरू डाक्टरसँग परामर्शको लागि

    091-416776/091-41667

    Dhangadhi – 4 ,Godawari Road chauraha , Kailali

    EMAIL:kghospitaldhn@gmail.com

    Spread the love

    Leave a Comment